Wednesday, July 8, 2026
spot_img

काठमाडौँ एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान पनि बन्द

spot_img

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)का अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ ।

रातको १ः०० बजेसम्मका लागि विमानस्थल बन्द गरिएको क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले बिजनेश पानालाई जानकारी दिए । उनका अनुसार भोलीको परिस्थिति अनुसार आवश्यक निर्णय लिइनेछ ।

‘अहिले राती १ः०० बजे सम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दूबै उडान बन्द गरिएको छ’ भुलले भने, ‘अब परिस्थिति अनुसार भोलीको निर्णय हुन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img