Wednesday, July 15, 2026
spot_img

१४० अर्ब पुग्यो शेयर धितो कर्जा: धेरै दिनेमा नबिल, ग्लोबल आइएमई र कुमारी बैंक (सूचीसहित)

spot_img

आर्थिक वर्ष २०८८१/८२ मा शेयर धितो कर्जा बढेर १ खर्ब ४० अर्ब ७० करोड पुगेको छ ।  २०८१ असारको तुलनामा २०८२ असारमा शेयर धितो कर्जा ५६.१७ प्रतिशतले बढेको हो। २०८१ असारमा यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख थियो।

कुल शेयर धितो कर्जा मध्ये वाणिज्य बैंकको हिस्सा ८३.०१ प्रतिशत रहेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड शेयर धितोकर्जा प्रवाह गरेका छन् । २०८१ साउनसम्म वाणिज्य बैंकहरुले प्रवाह गरेको शेयर धितोकर्जा ७० अर्ब ३४ करोड थियो।

वाणिज्य बैंकहरुले प्रवाह गरेको शेयर धितो कर्जामा नबिल बैंकले सबैभन्दा धेरै १६ अर्ब ७६ करोड शेयर धितोकर्जा प्रदान गरेको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले १२ अर्ब ३० करोड तथा कुमारी बैंकले १० अर्ब ४३ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर धितोकर्जा प्रदान गर्ने गरेको छैन ।

हेर्नुस् २०८२ असारसम्म कुन वाणिज्य बैंकको शेयर धितो कर्जा कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...
spot_img