Thursday, July 9, 2026
spot_img

अपि पावरको दिब्य ज्योतिले बनाउने मर्स्याङ्दी आयोजनाको डीपीआर अद्यन्तले तयार पार्ने

spot_img

दिब्य ज्योति हाइड्रोपावर प्रा. लि.ले लमजुङमा निर्माण गर्ने ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अद्यन्त इन्जिनियरिङ प्रा. लि. ले तयार पार्ने भएको छ। आज  दिब्य ज्योति र अद्यन्तबीच यस सम्बन्धि सम्झौता भएको हो।

सम्झौता अनुसार यस जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र विस्तृत इन्जिनियरिङ डिजाइन अद्यन्तले तयार पार्ने छ।

अपि पावर लिमिटेडले गत साता मात्र दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड कम्पनी प्राप्ति गरेको हो। अपि पावरको साउन २७ गते बसेको संचालक समितिको बैठकले सो कम्पनी र सो कम्पनीले प्रवर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने निर्णय गरेको थियो।

दिब्य ज्योतिमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्ण रुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ ।

spot_img

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...

सरकारले संसदलाई जानकारी गरायो आफ्नो १०० दिनको उपलब्धी

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार,...

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...
spot_img