इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि नेशनल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
यस कम्पनीले झापामा ५ मेगावाट क्षमताको बैगुनधुरा सौर्य आयोजना निर्माण गरिरहेको छ । आयोजनाले छिट्टै विद्युत उत्पादनको तयारी गरिरहेको छ।









