Wednesday, July 8, 2026
spot_img

नेपालमा बिवाईडीको ‘एट्टो २’ सार्वजनिक

spot_img

चिनियाँ इलेक्ट्रिक कार बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘एट्टो २’ नेपालमा सार्वजनिक गरेको छ। आजबाट सुरु भएको ‘नाडा अटो शो २०२५’मा कम्पनीले आधिकारिक रुपमा एट्टो २ लाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।

एट्टो २ इलेक्ट्रिक एसयूभी बिवाईडीको थर्ड जेनेरेसन ३.० इलेक्ट्रिक कार प्लेटफर्ममा बनेको कार हो । यो फ्रन्ट ह्विल ड्राइभ लेआउटमा उपलब्ध छ।

गाडीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ राखिएको छ । कम्पनीका अनुसार यो गाडीले ३४५ किमि रेन्ज दिने छ। गाडीमा १०० किलोवाटको मोटर, २०० एमएम ग्राउन्ड क्लियरेन्स छ।

कम्पनीले केही समयअघि एट्टो १ सार्वजनिक गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी...

नेपाल एसबिआई बैंकले मनायो ३३ औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ...

प्रधानमन्त्री शाहले व्यवसायीसँग गरे छलफल, लगानीको वातावरणमा सुधार हुने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक...

प्राधिकरणले ल्याएको ऊर्जा तालिका निर्धारण विधिमा इप्पानको आपत्ति, मन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्युत प्राधिकरणले बनाएको "विद्युत शक्ति तथा ऊर्जा तालिका...

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...
spot_img