Wednesday, April 22, 2026
spot_img
spot_img

सीजी मोटर्सले भित्र्याएको ‘एक्स ९’ सार्वजनिक, मूल्य कति ?

spot_img
spot_img

चिनियाँ ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले ‘एक्सपेङ एक्स–९’ नेपाली बजारमा भित्र्याएको छ । सीजीले नाडा अटो शो २०२५ को अवसरमा एक्स–९ सार्वजनिक गरेको हो ।

८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा आएको यसले एक पटकको फुल चार्जमा ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।

२३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर जडित एक्स–९ को मूल्य कम्पनीले २ करोड २० लाख रुपैयाँ तोकेको छ । ५२९३ एमएम लम्बाई, १९८८ एमएम चौडाइ र १७८५ एमएम उचाइ रहेको यस गाडीलाई सीजी मोटर्सले आफ्नो प्रिमीयम मोडलका रुपमा नेपाल भित्र्याएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...
spot_img