Sunday, August 30, 2026
spot_img
spot_img

 लक्ष्मी सनराइज क्यापिटलको थप ३ म्युचुअल फण्डद्वारा लाभांश घोषणा

spot_img

लक्ष्मी सनराइज क्यापिटलले संचालन गरेका थप ३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । आज लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डले लाभांश गरेका हुन् ।

जस अनुसार लक्ष्मी उन्नति कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र  सनराइज फोकस्ड इक्विटी फण्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी सबै लाभांश कर सहित घोषणा गरिएका नगद लाभांश हुन् । यो आर्थिक वर्ष २०८१/८२ को लाभांश हो ।

क्यापिटलले संचालन गरेको सनराइज ब्लु चिप फण्डले कर सहित १९ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा यस अघि नै गरिसकेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...