Saturday, August 8, 2026
spot_img

SEE नतिजा प्रकाशन: १२६ जनाको परीक्षा रद्द, यी २० तरिकाबाट हेर्नुस् रिजल्ट

spot_img

२०८१ को एसईई परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको आज साँझ बसेको बोर्ड बैठकको निर्णय अनुसार आज नतिजा सार्वजनिक भएको हो।

२०८१ सालको परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । बोर्डका अनुसार १२६ जनाको परीक्षा रद्द भएको छ । कुल विद्यार्थी मध्ये ६१.८१ प्रतिशतले ग्रेड पाएका छन् । बाँकिले ग्रेड पाएका छैनन् अर्थात् नन ग्रेडेड भएका छन् । नन ग्रेडेड भएकालाई साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा हुने छ ।

कुन प्रदेशमा कति ग्रेडेड ?

कोशीमा ४७ हजार ८ सय ३५ जना

मधेशमा ५९ हजार ७ सय ४९ जना

बागमतीमा १ लाख १९ हजार ५ सय १७ जना

गण्डकी ४७ हजार ८ सय ४९ जना

लुम्बिनी ५७ हजार ६ सय ८७ जना

कर्णाली ४६ हजार ४ सय ५५ जना

सुदूरपश्चिममा ५९ हजार ८ सय ४ जना

बोर्डका अनुसार विगतको तुलनामा नतिजामा भने केही सुधार देखिएको छ ।

नतिजाको डाटा अपलोड भएपछि विभिन्न २० तरिकाबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा हेर्न सकिने छ ।  SMS, IVR तथा Website बाट नतिजा हेर्न सकिने छ । जस मध्ये एसएमएस र आईभिआर मार्फत ५ तरिकाबाट र अन्य १५ वटा वेबसाइट मार्फत नतिजा हेर्न सकिने छ।

नतिजा हेर्ने तरिका :

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img