Saturday, August 8, 2026
spot_img

SEE को नतिजा आज सार्वजनिक हुँदै, यी २० तरिकाबाट हेर्न सकिने

spot_img

२०८१ को एसईई परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक हुने भएको छ । नतिजा प्रकाशनबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बोलाईएको छ। बोर्ड बैठकले निर्णय गरेपछि आज नतिजा सार्वजनिक हुने बताईएको छ।

२०८१ सालको परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

विभिन्न २० तरिकाबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन भएपछि SMS, IVR तथा Website बाट नतिजा हेर्न सकिने जनाएको हो । जस मध्ये एसएमएस र आईभिआर मार्फत ५ तरिकाबाट र अन्य १५ वटा वेबसाइट मार्फत नतिजा हेर्न सकिने छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित गर्न देहायबमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएको बोर्डले जनाएको छ। सो Shortcode र Website बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बोर्डले उल्लेख गरेको छ ।

नतिजा प्रकाशन भएपछि नतिजा हेर्ने तरिका :

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img