Tuesday, September 8, 2026
spot_img

हिमालयन ट्राभल मार्ट जेठ २० देखि

spot_img

अन्तर्राष्ट्रिय पर्यटन मेला ‘पाँचौँ हिमालयन ट्राभल मार्ट’ जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले हिमालयन ट्राभल मार्ट आयोजना गर्न लागेका हुन् । पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालका अनुसार मेलामा पर्यटन सम्वद्ध प्रमुख संघ संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदारहरुबीच सहकार्य हुनेछ ।

नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटन मेला आयोजना गर्न लागिएको हो । मार्टमा एक सयभन्दा बढी विदेशी पाहुनासहित नेपालका सार्वजनिक तथा निजी क्षेत्रमा आवद्ध पर्यटन व्यवसायी तथा सरोकारवालासहित ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हुँदै आएको हिमालयन ट्राभल मार्ट नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...