Saturday, May 9, 2026
spot_img

गभर्नर सिफारिस समितिमा डा. पोषराज पाण्डे नियुक्त

spot_img
spot_img

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिको सदस्यमा डा. पोषराज पाण्डे नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिको सदस्यमा मन्त्री पौडेलकै प्रस्तावमा डा. पाण्डेलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री पौडेल नेतृत्वको उक्त ३ सदस्यीय समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य थिए । डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि निवर्तमान गभर्नर अधिकारी नियुक्त भएका थिए । यसपछि डा. विश्व पौडेलले पनि समितिबाट राजीनामा दिएपछि डा. पाण्डेलाई नियुक्त गरिएको हो ।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img