Wednesday, August 26, 2026
spot_img
spot_img

नेपाल एयरलाइन्सका दुइ वटै ट्वीनअटर विमान नियमित उड्न थाले

spot_img

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना दुइ वटै ट्वीनअटर विमानले नियमित उडान गरिरहेको जनाएको छ । एक विज्ञप्ति जारी गरेर नेपाल एयरलाइन्सले आफ्ना दूवै ट्वीनअटर विमानले आन्तरिक गन्तव्यमा नियमित उडान थालेको जनाएको हो ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार अहिले कलसाईन ९–एनएबिटी र ९एनएबीयु भएका ट्वीनअटर विमान पूर्ण रूपले सञ्चालनमा आएका हुन् । उनका अनुसार यी ट्वीनअटर जहाज मापदण्डअनुसार नियमित मर्मत सम्भार सम्पन्न गरिएको र दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको छ । यस सँगै नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएका हुन् ।

निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तीमा ४ उडान गर्नेगरी तालिका कायम भएको पनि जनाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...