Tuesday, June 23, 2026
spot_img

७३ प्रतिशतले बढ्यो हिमालय उर्जा विकासको विद्युत बिक्रीको आम्दानी, कम्पनी नाफामा

spot_img
spot_img

हिमालय उर्जा विकास कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको नाफामा गएको छ ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३ करोड ४९ लाख २९  हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ११ करोड १५ लाख खुद घाटामा थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १८ करोड ३१ लाखबाट बढेर ३१ करोड ६५ लाख पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७२.९  प्रतिशत बढी हो।

यस अवधिमा कम्पनीको ब्याज खर्च २१ करोड ९८ लाखबाट घटेर १३ करोड ९० लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको,  ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफामा गएको देखिन्छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड भने रिजर्भ १८ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १.७६  रुपैयाँ रहेको छ भने प्रति शेयर  नेटवर्थ ९०  रुपैयाँ ४८ पैसा रहेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img