Friday, May 8, 2026
spot_img
spot_img

‘चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास भइरहेको छ, यो खेदजनक छ’

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले पाथिभरामा केवलकार निर्माणको विषयलाई लिएर आफूमाथि नकारात्मक टिप्पणी भइरहेको भन्दै खेद प्रकट गरेका छन् । सामाजिक सञ्जालमा चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास भइरहेकोमा दुःख व्यक्त गर्दै ढकालले यो प्रयास खेदजनक रहेको बताएका हुन् ।

‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ’ उनले भने, ‘वैदेशिक रोजगारको जागिर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ ।’

अध्यक्ष ढकालले पाथीभरामा केवलकार बनाउने सन्दर्भमा भइरहेको विवादलाई देखाएर गलत प्रचार भइरहेको जनाउँदै वास्तविकता एकातिर हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गलत देखाउन खोज्नु राम्रो नभएको बताए । पाथीभरा केवलकारमार्फत त्यस क्षेत्रमा यातायातको सुविधा मात्र दिन खोजिएको भएपनि धर्मको नाममा गलत सन्देश फैलाउन खोजिनु चिन्ताको विषय भएको समेत उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img