Thursday, April 23, 2026
spot_img
spot_img

सिजी मोटर्सले नेपालमा जेटुर ब्राण्डको इलेक्ट्रिक गाडी भित्र्याउने

spot_img
spot_img

सिजी मोटर्स प्रा. लि.ले नेपालमा जेटुर (JETOUR) ब्राण्डको इलेक्ट्रिक गाडी भित्र्याउने भएको छ । चेरी समूहको छातामुनि रहेको अग्रणी ब्रान्ड जेटुर आफ्नो  एसयूभीहरूको लागि प्रख्यात छ।

सिजी मोटर्स प्रा. लि. र जेटुरबीच भएको समझदारीअनुसार जेटुरका उत्पादनहरू सिजी मोटर्सको नेटवर्कमार्फत नेपालमा भित्र्याइनेछ। यस सहकार्यले नेपालमा विश्वभर चर्चित, छिटो वृद्धि भइरहेको, र भरपर्दो विद्युतीय सवारी साधन ब्रान्ड जेटुर उपलब्ध गराउने सिजीले जनाएको छ।

सम्झौतापत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन सु र सिजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत/निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा जेटुर अटोका उपाध्यक्ष के चुआन्देङ र हङकङ मेहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेडकी अध्यक्ष हुआमेई झाउ पनि उपस्थित थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img