Tuesday, September 1, 2026
spot_img

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

spot_img

जनउत्थान सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ।

कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...

भोटेकोशी बाढी: हालसम्म २५ अर्बको बीमा दाबी, १३ अर्ब एउटै कम्पनीमा

भदौ १० गतेको भोटेकोशी बाढीपछि बीमा कम्पनीहरुमा हालसम्म २५...

चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम

चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी...

कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत...

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको...