Thursday, July 9, 2026
spot_img

एरो फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्ने

spot_img

एरो फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २५ गते साधारणसभा बोलाएको छ।

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गर्ने, कम्पनीमा संचालक मनोनयन/नियुक्ति गर्ने, आगामी आर्थिक वर्षको लागे बाह्य लेखापरीक्षक नियुक्त गर्ने र आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ।

यो कम्पनी प्रालि बाट पब्लिक लिमिटेडमा परिणत भएपछि पब्लिक लिमिटेड कम्पनीको रुपमा पहिलो साधारणसभा गर्न लागेको हो । कम्पनीले विभिन्न औषधिहरु उत्पादन तथा बजारीकरण गर्दै आएको छ। कम्पनीको फ्याक्ट्री भक्तपुरमा रहेको छ। कम्पनीका प्रबन्ध निर्देशक डा. पंकज तिवारी हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img