नेपालका लागि इन्डोनेशियाकी राजदूतलाई आइएमई ग्रुपद्वारा स्वागत

spot_img

नेपालका लागि इन्डोनेशियाकी मनोनीत राजदूत लिस्ट्योवतीलाई आइएमई ग्रुपले स्वागत गरेको छ । ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले उनलाई ग्रुपको कार्यालयमा स्वागत गरेका हुन् ।

नेपाल र इन्डोनेसियाबीच कायम रहेको आपसी सहयोग र साझा मूल्य–मान्यतामा आधारित मित्रतालाई उचाई दिन र द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने आफ्नो योजना रहेको राजदूत लिस्ट्योवतीले अध्यक्ष ढकाल समक्ष जानकारी गराएकी छिन् । उनको यस प्रतिवद्धतालाई ढकालले प्रेरणादायी भनेका छन् ।

नेपालका लागि इन्डोनेशियाका अवैतनिक महावाणिज्यदूत समेत रहेका ढकालले भेटका क्रममा लिस्ट्योवतीको कार्यकाल सफल र फलदायी रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

लिस्ट्योवती बंगलादेशको ढाकामा रहँदै आएकी छिन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब गाडी दर्ता वा नामसारीका लागि आफै यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं...

जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा

भारतीय स्कुटर ब्रान्ड जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा औपचारिक...

ग्लोबल आइएमई बैंकलाई दुइ वटा अवार्ड

ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित...

भारतबाट ल्याइयो उखुका नयाँ जात

उखु तथा चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउने उदेश्यले भारतबाट उन्नत...

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय...

 सिटिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत...