Thursday, June 11, 2026
spot_img

दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै पनि बेइमानी गरेको प्रमाण देखाउन अर्थमन्त्रीको चुनौति

spot_img
spot_img

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा हेरफेर हुने करका दरबारे व्यवसायीलाई सूचना चुहाएका कारण बजेटको पूर्वसन्ध्यामा विद्युतीय गाडीको आयात बढ्यो र राजस्व घाटा लाग्यो भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।

बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा अर्थमन्त्री डा. वाग्लेले सूचना चुहावट गरेको प्रमाण दिए आफूले सार्वजनिक जीवन नै त्याग गर्ने बताएका हुन् ।

नैतिकताको उच्च कसिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनले यस्तो चुनौति दिएका हुन् ।

‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरुमा छ ?’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेठ २९ गते शुक्रबार...

अनुमति लिएर काम नगर्ने हाइड्रोको लाईसेन्स खारेज हुँदै, प्रतिवेदनले के दियो राय ?

विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा...

निजी क्षेत्रबाट को को पर्दैछन् सम्पत्ति छानबिनको दायरामा ?

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रका...

इप्पान चुनाव: ‘भिजन २०२९’ सहित उत्तम समूहको प्यानल घोषणा, यस्ता छन् ६१ प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...

इप्पान चुनाव: परिवर्तनको एजेण्डासहित खतिवडा समूहको प्यानल घोषणा, यस्ता छन् प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...
spot_img