Tuesday, May 12, 2026
spot_img

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

spot_img
spot_img

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।

पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिनसर्भ लिमिटेड)ले...

तोकिएको समयभन्दा अगावै आयोजना निर्माण सम्पन्न गरेपछि रोनिशा कृषल जेभी सम्मानित

आफूले ठेक्का पाएको आयोजना समय अगावै निर्माण सम्पन्न गरेपछि...

महासंघको कोषाध्यक्षमा पौडेल र प्रधान आकांक्षी, सहमति गराउने प्रयासमा अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा दुइ जनाको दाबेदारी देखिएको...

शक्तिशाली अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुँदै, विश्वकै नजर बेइजिङमा

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच महत्वपूर्ण...

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...
spot_img