Saturday, February 28, 2026
spot_img

काठमाडौँमा रात्रीकालिन व्यवसाय रातको ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने

spot_img
spot_img

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रात्रीकालीन व्यवसाय (दोहारी साँझ, डान्स बार, क्लबहरु) रातको ९ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रशासनले काठमाडौ जिल्लाभित्र सञ्चालित सम्पूर्ण रात्रीकालीन व्यवसायहरू राती ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने गरी समय तोकेको हो । प्रशासनले २०८२ फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि सबै प्रकारका रात्रीकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने गरी समयसीमा निर्धारण गरेको हो ।

प्रशासनले निर्णयको पूर्ण पालना गर्न व्यवसायीसहित सरोकारवाला सबैमा आग्रह समेत गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डलर अर्बपति विनोद चौधरीको प्रतिज्ञापत्रमा के छ ?

नवलपरासी (सुस्ता पूर्व) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार...

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपाल सरकारले लिएको तिर्न बाँकी ऋण २८ खर्ब ५८...

‘आईटी अब दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौ’

सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब...

मौद्रिक नीति समीक्षाको सिबिफिनद्वारा स्वागत

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

महासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६...

श्री स्टिलले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

श्री स्टिलले सर्वसाधारण लगानीकर्तामा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) जारी...
spot_img