Thursday, March 5, 2026
spot_img

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त

spot_img
spot_img

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गतेको मन्त्रीस्तरीय निर्णयबाट डंगोल निमित्त प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् ।

डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेकी छन् । उनी २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदबाट सेवा प्रवेश गरेकी हुन् । डंगोल २०५२ जेठ ९ गते स्थायी नियुक्त भएकी थिइन् ।

२०८० जेठ ३२ गतेदेखि नायव प्रबन्ध निर्देशक नियुक्त भई प्रादेशिक निर्देशनालय विराटनगर, काठमाडौं तथा वायरलाइन एवं ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी उनले बहन गरिसकेकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कटारीमा सुरक्षाकर्मीले बोकेको गोली पड्किँदा मतपेटिकामा क्षति

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मत खसिसकेको...

प्रधानमन्त्रीले गरिन् मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । काठमाडौँको धापासीस्थित निमावि,...

संविधान जारी भएपछिको तेस्रो आम चुनाव आज, जेन्-जी विद्रोहपछि नयाँ जनमतको खोजी

संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ ।...

सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी

खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका...

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना...

चुनावका लागि ८ लाखले छोडे काठमाडौँ, बुधबार रातीबाट बस नचल्ने

बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य...
spot_img