काठमाडौँमा ल्याण्ड गर्न नसकेपछि चीनाबाट आएको एउटा बंगलादेशको राजधानी ढाका डाइभर्ट भएको छ। चीनको कुनमिङबाट काठमाडौँको लागि आएको जहाज चाइना इस्टर्नको जहाज ढाका डाइभर्ट भएको हो ।
CES9617 कल साइन रहेको उक्त जहाज नेपाली आकाशमा आधा दर्जन फन्को लगाएपछि ढाका डाइभर्ट भएको हो । खराब मौसमका कारण जहाज ल्याण्ड गर्न नसकेको बताईएको छ ।