Tuesday, August 18, 2026
spot_img

सरकारले तोक्यो धानको न्युनतम मूल्य

spot_img

सरकारले धानको न्युनतम समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि धानको न्युनतम समर्थन मूल्य तोक्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

उनका अनुसार मोटा धानको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३५ सय ८० रुपैयाँ ६२ पैसा तोक्ने निर्णय बैठकले गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img