Tuesday, August 18, 2026
spot_img

२१ वटा दुई पाङ्ग्रे सवारीसाधन लिलाम गर्दै स्वावलम्बन लघुवित्त, २५ सय मै बाइक

spot_img

स्वावलम्बन लघुवित्तले २१ वटा बाइक लिलाम गर्ने भएको छ । कम्पनीले यी बाइकहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्न लागेको हो ।

कम्पनीले आज असार १२ गते सूचना जारी गर्दै ७ दिन भित्र गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरेको छ । इच्छुक व्यक्ति वा फर्महरुले कम्पनीको कार्यालय वा सवारी साधन रहेको कार्यालयबाट शिलबन्दी दरभाउपत्र फाराम पाउन सक्ने जनाएको छ ।

प्राप्त शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा कारण नै नजनाई रद्द गर्ने अधिकार  संस्थामा निहीत हुने कम्पनीले प्रष्ट पारेको छ । यस सम्बन्धी थप जानकारी आवश्यक भएमा केन्द्रीय कार्यालय वा सवारी साधन रहेको कार्यालयमा कार्यालय समयमा आई बुझ्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले हरेक बाइक न्युनतम मूल्य तय गरेको छ । जसमा सबैभन्दा कम मूल्य scort rx 100 बाइकको २ हजार ५ सय ८० रुपैयाँ रहेको छ भने भने सबैभन्दा महँगो बाइक सुपर स्प्लेन्डर ५७ हजार ७ सय २२ रहेको छ ।

हेर्नुस बाइकको न्युनतम मूल्य र सम्पर्क नम्बर 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img