spot_img

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान

spot_img

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्तका लागि दरखास्त आह्वान भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्तका लागु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सिफारिस समितिले आज असार १२ गते दरखास्त आव्हान गरेको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले विशेष आर्थिक क्षेत्र ऐन, २०७३ दफा २२ वमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।  सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र (कार्यालय समयमा) मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौंमा दरखास्त दिन समितिले आग्रह गरेको छ ।

साथै, आवश्यक योग्यता, अनुभव, पेश गर्नु पर्ने कागजात लगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moic.gov.np मा प्रकाशन गरिएकोले सो बाट जानकारी लिनुहुन र थप बुझ्नुपर्ने भएमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाको फोन नं ०१-४२११४९९ मा सम्पर्क गर्न समितिले अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

टोयोटा नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड सहयोग

नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रधानमन्त्री...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक

ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५...