Friday, June 19, 2026
spot_img

सन्दिप लामिछाने र जिमी निशमले सँगै बीपीएल खेल्ने, राजशाही वारियर्समा अनुबन्ध

spot_img
spot_img

बंगलादेश प्रिमियर लिग (बीपीएल) को आगामी सिजनका लागि नेपालका सन्दिप लामिछाने राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्। राजशाही वारियर्सले आफ्नो सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो ।

नेपालमा हालै सम्पन्न नेपाल प्रिमियर लिगमा सन्दिप सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। उनले कप्तानी गरेको टिम विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो । तर फाइनल पुग्न भने असफल भयो । सन्दिपले यस अघि पनि बिपीएल खेल थिए।

त्यस्तै न्यूजिल्यान्डका स्टार अलराउन्डर जिमी निशम पनि राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्। निशम पनि एनपीएल खेल्न नेपाल आएका थिए। उनले यस पटक पोखरा एभेन्जर्सबाट खेलेका थिए।

बीपीएलको यो संस्करण डिसेम्बर २६ बाट सुरु हुँदैछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img