Thursday, December 4, 2025
spot_img

एनपीएलमा आज दुई खेल हुँदै, रोचक बन्दै प्लेअफमा पुग्ने भिडन्त

spot_img

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।

समूहचरणका खेलहरु सकिँदै गर्दा प्ले अफमा पुग्ने होड रोचक बन्दै गएको छ । कतिपय टिमलाई अबका खेल जित्नै पर्ने बाध्यता छ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भिजन लुम्बिनीको साधारणसभा आह्वान: आईपीओ निष्काशन गर्ने प्रस्ताव, १० प्रतिशत लाभांश दिने

भिजन लुम्बिनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस...

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने, २५ हजारको लिमिट

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने...

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, कुलमानले गरे निरीक्षण

सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली...

धुर्मुस–सुन्तलीले पैसा तिर्न नसकेपछि फेरि उठ्यो ‘उधारो असुली कानून’को बहस, बन्यो मस्यौदा

बजारबाट उधारो बापतको पैसा नउठेकै कारण उद्यमी प्रेम प्रसाद...

यस पटकको हिउँदमा वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम बढ्ने

यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा...

 सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष पायो बैंक अफ द ईयर अवार्ड 

सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५...
spot_img
spot_img