Wednesday, August 5, 2026
spot_img

क्यापिटल म्याक्स सेक्युरिटिजको साधारणसभा आह्वान, ३०.९ प्रतिशत लाभांश प्रस्ताव

spot_img

ब्रोकर नम्बर ६२ क्यापिटल म्याक्स सेक्युरिटिजले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ११ गतेको लागि साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतका बोनस शेयर र कर प्रयोजनको लागि समेत १०.९ प्रतिशत नगद लाभांश गरि कुल ३०.९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको अधिकृत र जारी पुंजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img