Saturday, June 20, 2026
spot_img

एनपीएल हेर्न गाडी लिएर जाँदै हुनुहुन्छ? यी हुन् पार्किङको लागि तोकिएका क्षेत्र

spot_img
spot_img

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको लागि ट्राफिक व्यवस्थापनको टुंगो लगाएको छ । कार्यालयका अनुसार काठमाडौँको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता हेर्नको लागि सवारी साधन लिएर जाने दर्शकका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड , घडी आइल्याण्डको नजिकको ग्राउण्ड,आयुर्वेदिक अस्पताल परिसर, टि.यु.गेटदेखी V.C कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर तोकिएको छ ।  VVIP/VIP का सवारी साधनलाई टि.यु. ग्राउण्ड मेन गेट भित्र पार्किङको व्यवस्था मिलाइएको छ ।

जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

हेर्नुस् पार्किंग स्थल :

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img