Saturday, May 2, 2026
spot_img
spot_img

पेनाल्टी सुटआउटमा पराजित हुँदै कोपा अमेरिकाबाट बाहिरियो ब्राजिल, उरुग्वे सेमिफाइनलमा

spot_img
spot_img

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आज बिहान सम्पन्न क्वाटरफाइनल खेलमा उरुग्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा उरुग्वेले ४ गोल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । ब्राजिलले पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । यस संगै पेनाल्टीमा ४-२ ले उरुग्वे विजयी भएको हो ।

अब सेमिफाइनलमा उरुग्वे र कोलम्बिया भिड्ने छन् । अर्को सेमिफाइनलमा अर्जेन्टिना र क्यानाडा भिड्ने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img