Saturday, June 20, 2026
spot_img

इन्स्योरेन्स कप फुट्सल प्रतियोगिता हुँदै

spot_img
spot_img

बीमा दोकानको आयोजनामा “स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ ”Insurance Cup Futsal Turnament-2082” आयोजना हुने भएको छ । उक्त प्रतियोगिता नयाँ वर्ष २०८२ सालको वैशाख ०७ र ०८ गते गरी दुई दिन आयोजना हुने भएको छ ।

काठमाण्डौं कालोपुल स्थित धन्वन्तरिमा आयोजना हुने उक्त प्रतियोगितामा ईन्स्योरेन्स कम्पनीहरूले मात्रै भाग लिन सकिने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले ३५ हजार पुरस्कार र द्वितीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

अल नेपाल फुटबल एशोसियसन (एन्फा) को टेक्निकल सहयोग रहेको उक्त प्रतियोगितामा पेमेन्ट पार्टनर माईपे र साकुरा फुड, फुड पार्टनरको रूपमा रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img