आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६३ हजार ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ७७ रुपैयाँ तोकिएको छ ।









