Tuesday, July 8, 2025

१६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ८५ रुपैयाँ तोकिएको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ८ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५४३ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img

७ नीति र ४२ कार्यनीति समेटेर बीमा प्राधिकरणले ल्यायो नीति कार्यक्रम (पूर्णपाठ)

नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा...

राधी विद्युत कम्पनीले राप्ती हाइड्रोको १२ लाख ९० हजार कित्ता शेयर बेच्ने

राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको राप्ती हाईड्रो...

मौद्रिक नीतिमा समावेश गर्न उद्योग वाणिज्य महासंघले पेश गर्यो सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक...

सुरक्षामा चुनौति बनिरहेको सिनामंगलको हवाई इन्धन डिपो सार्न आलटाल: तारान्तार पत्र, आएन जवाफ

नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण प्रक्रिया...

रसुवा बाढी: भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवा जिल्लामा आएको बाढी तथा...
spot_img