Monday, May 11, 2026
spot_img

सस्तियो सुन, महँगियो चाँदी

spot_img
spot_img

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५५ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भने तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ७८ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेट वे’लाई कानूनी मान्यता दिइने

सरकारले अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेट वे’लाई कानूनी मान्यता दिने भएको...

किसानलाई परिचयपत्र र सहुलियत ऋणमा सहज

सरकारले किसान परिचयपत्रलाई प्रभावकारी कार्यान्वयन गर्ने घोषणा गरेको छ...

सरकारको प्राथमिकतामा पुँजीबजार, नीति तथा कार्यक्रममा ४ विषय समेटिए

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति...

आईटीलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने

सरकारले सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने भएको...

सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने सरकारको घोषणा

सरकारले सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ...

करका दरलाई समयवद्ध बनाउने घोषणा

सरकारले करका संरचनामा फेरबदल गर्ने भएको छ । आगामी...
spot_img