Friday, April 17, 2026
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५०१ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामा ३ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला...

नेप्सेको इन्फर्मेशन सिस्टमको अडिटको जिम्मा आर.एस.एम अल्फालाई

नेपाल स्टक एक्सचेन्ज नेप्सेको इन्फर्मेशन सिस्टमको अडिट कार्यको जिम्मा...

बैंकिंङ मै फर्किंदै तारा मानन्धर, मुक्तिनाथ विकास बैंकको सीइओ नियुक्त

मुक्तिनाथ विकास बैंकको  प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त...

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको...

६ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ५ करोड ६७ लाख बाड्न मिल्ने

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को...
spot_img