Monday, May 4, 2026
spot_img
spot_img

सुन घट्यो, चाँदी इतिहासकै महँगो

spot_img
spot_img

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २९ हजार ५ सय १० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ३१ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पुरै सिलिण्डर ग्यास बिक्री गर्न दिन व्यवसायीको माग, निगमलाई आपूर्ति कै चिन्ता

मध्यपूर्वमा चर्किएको युद्धका कारण इन्धनको आपुर्तिमा समस्या भएपछि सरकारले...

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आफ्नो व्यक्तिगत...

लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...
spot_img