आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २३ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ५८ रुपैयाँ तोकिएको छ ।













