Tuesday, May 5, 2026
spot_img
spot_img

हरेक दिन नयाँ रेकर्ड बनाउँदै सुनको भाउ, तोलाकै २ लाख ५८ हजार पुग्यो

spot_img
spot_img

आज शुक्रबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । बिहीबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २१ हजार १ सय ९५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ८ सय ७२ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २२...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने...

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...
spot_img