Monday, September 7, 2026
spot_img

ऐतिहासिक उचाईबाट ओरालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

spot_img

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ८४ हजार ४ सय १५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर २ हजार ५ सय ७० रुपैयाँ पुगको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार २ सय ३ रुपैयाँ तोकिएको छ । चाँदीको भाउ हालसम्मकै उच्च हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...