भारतले २ खर्ब ४० अर्ब विकास सहयोग उपलब्ध गराउने

spot_img
spot_img

भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास सहयोग बापात नेपाललाई २४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका भारतको सधैँ साथ रहने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच...

जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक...

महासंघ र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ...

हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल

उच्च अदालतले हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद सुल्झाउनु भन्दै कम्पनी...

४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २...

नयाँ दिल्लीमा महासंघ अध्यक्ष श्रेष्ठका ७ प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका...