Tuesday, September 8, 2026
spot_img

आजदेखि देशभर रुट परमिट खुला

spot_img

यातायात व्यवस्था विभागले आज घटनास्थापनाको दिन (असोज ६ गते)देखि लागू हुने गरी देशैभर रुट परमिट खुला गरेको छ  । विभागले दशैँलाई लक्षित गरी असोज ६ गतेदेखि २२ गते (पूर्णीमाको पर्सीपल्ट) सम्म यात्रुवाहक सवारी साधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निणय गरेको हो ।

यससंगै आजदेखि जुनसुकै रुटमा परमिट लिएका गाडीहरु पनि असोज २२ गतेसम्म देशका जुनसुकै ठाउँमा पनि चल्न पाउने छन् ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने विभागले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...