Wednesday, July 22, 2026
spot_img

कांग्रेस सभापति गगन थापाले गरे मतदान

spot_img

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । उनले काठमाडौँ–४ को मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसअघि काठमाडौँ–४ बाटै चुनाव लड्दै आएका सभापति थापा यसपटक सर्लाही ४ बाट चुनाव लडेका छन् । कांग्रेसले काठमाडौँ–४ मा यसपटक युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

NAS-IT Expo हुँदै, यस्ता छन् आकर्षण

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...

बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनीले सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ५१...

मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले...

सुनचाँदीको भाउमा वृद्धि

आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार...

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा....
spot_img