Monday, September 7, 2026
spot_img

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बाँडफाँड, ३ लाख ५८ हजार कित्ता लिलाममा आउने

spot_img

एशियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ ।  भदौ ८ गते शेयर बाँडफांड गरिएको हो।

कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशतले हुन आउने १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८  कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यस हकप्रदमा रितपुर्वक आवेदन दिने लगानीकर्तालाई १ करोड ३९ लाख २० हजार ८ सय कित्ता शेयर बाँडफांड गरिएको छ।

अब बिक्री नभएको ३ लाख ५८ हजार ५ सय १२ दशमलव ४८ कित्ता शेयर लिलाममा आउने छ। कम्पनीले हक भन्दा बढीको माग गरि आवेदन दिनेको हकमा भदौ ११ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ।

कम्पनीले हकप्रद निष्काशनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...