Saturday, May 2, 2026
spot_img
spot_img

१२५ प्रतिशत हकप्रद अनुमति मागेको मन्दाकिनीलाई ६६.२८ प्रतिशतको मात्र स्वीकृति

spot_img
spot_img

विद्युत नियमन आयोगले अनुपात घटाएर मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको छ । आयोगले साउन २६ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२५ प्रतिशत हकप्रद निष्काशन गर्ने गरि नियमन आयोगमा स्वीकृतिको लागि प्रस्ताव पठाएको थियो। तर आयोगले ६६.२८ प्रतिशत मात्र हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो। हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ६७ लाख ६७ हजार १ सय रुपैयाँ रहेको छ। आयोगले कम्पनीलाई ४२ करोड ९४ लाख २४ हजार २ सय ५० रुपैयाँ ३० पैसा बराबरको मात्र हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो।

अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।  कम्पनीले हकप्रद निष्काशनको लागि  ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img