Thursday, June 18, 2026
spot_img

आधारभूत शेयरधनीलाई सिटी होटेलको आग्रह ‘हकप्रदको रकम भदौ ३ गतेभित्र जम्मा गर्नु’

spot_img
spot_img

सिटी होटेल लिमिटेडले आधारभूत शेयरधनीलाई हकप्रद वापतको रकम भदौ ३ गतेभित्र जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीलाई  भदौ ३ गतेभित्र आफ्नो भागमा पर्ने हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको हो।

नेपाल धितोपत्र बोर्डले साउन ४ गते  सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।  सिटी होटेलले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो।

अब सिटी होटेलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँड हुँदै

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...
spot_img