Saturday, May 2, 2026
spot_img
spot_img

मोदी इनर्जीले हकप्रद निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

spot_img
spot_img

मोदी इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन सहितका प्रस्ताव पारित गर्नको लागि असार १९ गते विशेष साधारणसभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ।

१) कम्पनीको हाल रहेको चुक्ता पुँजी रु. २,९०,००,००,०००/- को १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धमा ।

२) हकप्रद शेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग सम्बन्धमा ।

३) कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा ।

४) संस्थापक समूहबाट रिक्त रहेको १ जना सञ्चालक नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा

५) हकप्रद शेयर जारी गर्ने कार्य गर्दा नियमनकारी निकायबाट सोसँग सम्बन्धित कुनै फेरवेदल, सुझाव वा निर्देशन दिएमा सोहीअनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img