Sunday, May 25, 2025
spot_img

हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको लागि बैंकको कर्जा घटाउनु पर्ने भएको र सो प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोग समक्ष पूर्व स्वीकृतिको लागि निवेदन गर्ने निर्णय पनि गरेको छ।

कम्पनीले कास्कीमा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ देखि विद्युत उत्पादन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img