Sunday, May 3, 2026
spot_img
spot_img

बुटवल पावरको एफपीओ रद्द, अब हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

बुटवल पावर कम्पनी लिमिटेडको एफपीओ प्रस्ताव रद्द भएको छ । कम्पनीले एफपीओ प्रस्ताव रद्द गर्दै अब हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले यस अघि प्रस्ताव गरिएको प्रति शेयर रू. १०० का दरका १,००,००,००० (एक करोड) कित्ता शेयरहरू प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपिओ) रद्द गर्ने निर्णय गरेको हो।

त्यस्तै सोहि बैठकले  चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरेको छ । कम्पनीको हलको चुक्ता पूँजी रू. ३,४०,९०,६४,६०० रहेको छ । सो अनुसार प्रस्तावित हकप्रद शेयर रकम रू. १,३६,३६,२५,८०० हुन आउने कम्पनीले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img