Sunday, May 3, 2026
spot_img
spot_img

लिबर्टी इनर्जी कम्पनीले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड

spot_img
spot_img

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पुस २१ गते आइतबार हकप्रद शेयरहरु बाँडफाँड गरिएको हो ।

कम्पनीले मङ्सिर १६ गतेदेखि  पुस ७ गतेसम्म  हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०.५ को अनुपातमा  ७५ करोड रुपैयाँ बराबरको  ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिभित्र रितपुर्वक आवेदन दिने शेयरधनीहरुलाई प्रचलित कानुन बमोजिम शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

अब कम्पनीले हकप्रदमा बिक्री नभएका शेयरहरु लिलाममा ल्याउने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img